F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

शिक्षक अभिभावक संघ समिति विवरण २०८२ [ गठन मिति २०८२-०५-०६ गते शुक्रबार]

Print Friendly and PDF

श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन


शिक्षक अभिभावक संघ समिति-(२०८२) [गठन मिति-२०८२/०५/०६ गते शुक्रबार]

Lal Bahadur Gharti

श्री शुशिला पुन

अध्यक्ष

ठेगाना: भेरीगंगा-६, घारिबन

Sumitra Budha Magar

श्री अनिता बुढा

सदस्य

ठेगाना: भेरीगंगा-६, घारिबन

Bhimkala Devkota

श्री टेकमी परियार

सदस्य

ठेगाना: भेरीगंगा-६, तिल्केनी

Chabikala Gharti

श्री धनसरा खड्का

सदस्य

ठेगाना: भेरीगंगा-६, घारिबन

Shanta Bahadur Dangi

श्री कमला बुढा मगर

सदस्य

ठेगाना: भेरीगंगा-६, किच

Kamala Oli

श्री भुमिसरा खत्री

सदस्य

ठेगाना: भेरीगंगा-६, घारिवन

Bimala Ale

श्री रत्न बहादुर श्रीस मगर

सदस्य

ठेगाना: भेरीगंगा-६, ठुलोखाली

Indra Kumari Dangi

श्री देविकला डाँगी

सदस्य

ठेगाना: भेरीगंगा-६, तिल्केनी

Shibajung Oli

श्री गीता खड्का

सदस्य (शिक्षक-प्रतिनिधि)

ठेगाना: भेरीगंगा-६, किच

Shibajung Oli

श्री शिवजंग वली

पदेन सदस्य

ठेगाना: भेरीगंगा-६, घारिबन

Shibajung Oli

श्री झलक वली

सदस्य-सचिब

ठेगाना: भेरीगंगा-१२, छिन्चु


 १६. शिक्षक अभिभावक संघको गठन, काम, कर्तव्य र अधिकार :

  • (१) सामुदायिक विद्यालयमा शिक्षक अभिभावकबीच सहकार्य तथा समन्वय गर्न प्रत्येक विद्यालयमा सबै अभिभावक र शिक्षकहरु रहेको एक शिक्षक अभिभावक संघ रहने छ ।र कार्य सञ्चालन र व्यवस्थापन गर्नका लागि देहायका सदस्यहरू रहेको एक शिक्षक अभिभावक संघको कार्यकारी समिति रहने छ :
    • (क) विद्यालयका अभिभावकमध्येबाट छनौट गरेको व्यक्ति – अध्यक्ष
    • (ख) अभिभावकले आफूहरुमध्येबाट छानी पठाएका कम्तीमा एकजना महिलासहित तीनजना –सदस्य
    • (ग) विद्यालय रहेको सम्बन्धित वडाका जनप्रतिनिधिहरु वडा समितिले मनोनयन गरेको एकजना – सदस्य
    • (घ) विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षाप्रेमी, विद्यालयलाई निरन्तर उल्लेख्य सहयोग गरेका व्यक्तिमध्येबाट समितिले मनोनित गरेको एकजना महिला सहित दुईजना –सदस्य
    • (ङ) विद्यालयका शिक्षकले आफूमध्येबाट छानी पठाएका तहगत शिक्षक प्रतिनिधि दुईजना –सदस्य
    • (च) प्रधानाध्यापक – पदेन सदस्य
    • (छ) कार्यरत शिक्षकहरुमध्येवाट एकजना – सदस्य सचिव

समितिको वैठकमा विद्यालयले छानेको उच्चतम कक्षाको प्रथम छात्र वा प्रथम छात्रा मध्येवाट एकजनालाई पनि आमन्त्रित गर्नुपर्ने छ ।

  • (२) शिक्षक अभिभावक संघको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
    • (क) विद्यालयमा स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाईसहयोग गर्ने,
    • (ख) विद्यालयको सामाजिक परीक्षण गर्ने गराउने,
    • (ग) शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सहयोग गर्ने,
    • (घ) विद्यालय भर्ना अभियान सञ्चालन गर्न विद्यालयलाई सहयोग गर्ने,
    • (ङ) तोकिएबमोजिमका अन्य कार्य गर्ने ,
    • (३) संस्थागत विद्यालयहरुले समेत बढिमा सात सदस्यीय शिक्षक अभिभावक संघको कार्यकारी समिति गठन गर्न सक्ने छन्।
  • शिक्षक अभिभावक संघ

Post a Comment

0 Comments