श्री नेपाल राष्टिय आधारभूत विद्यालय घारिवन
आज मिति २०७९ साल पौष महिना ५ गते मंगलबारको दिन यस श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कर्णली प्रदेश भेरीगंगा–६,घारीवन सुर्खेतमा श्री शुशिला वली ज्यूको अध्यक्षतामा बैठक बसि प्रोजेक्टर द्वारा योजना देखाउदै छलफल गरियो ।
बिषय सुची
पृष्ठभूमि.. 31. विद्यालयको बिवरण: 3
2. विध्यालयमा प्रभाव पार्ने प्रकोपहरु : क्रमश: 4
3. बिद्यालय भवनको किसिम : 4
4. विद्यालय जाने बाटोको किसिम: 4
5. पूर्वतयारि तथा प्रतिकार्य योजनाको उदेश्य : 4
6. प्रकोप र संकटासन्नताको पहिचान: 4
7. विद्यालयको विपद्को इतिहास: 5
8. विद्यालयका क्षमताहरु: 5
9. विद्यालयमा पूनःपर्न सक्ने प्रकोप र त्यसका असरहरूको अनुमान गर्ने : 5
क) विद्यालयमा उपलब्ध अत्यावश्यक सेवा सुविधाको स्थिति: 5
ख) सामाजिक/संस्थागत स्रोतहरू. 6
ग) भौतिक/सामग्रीगत स्रोतहरू: 6
घ) पूर्वाधार तथा उपलब्ध सुविधाहरू : 7
10. विद्यालयको पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने : 7
11. विपद् पश्चात सञ्चालन गरिने कार्यहरुको प्राथमिकीकरण तथा पूर्वतयारीको संक्षिप्त विवरण : 8
12. प्रतिवेदन. 10
13. आकस्मिक टेलिफोन नम्बरहरु: 10
14. खोज तथा उद्धार सामग्रीहरुको जानकारी एवं भण्डारण. 11
15. विद्यालयमा रहेका तालिम प्राप्त जनशक्तिहरुको विवरण : 11
16. प्रकोप नक्सांकन : 11
17. सामाजिक नक्सा : 12
18. आपत्कालिन स्थानान्तरण योजना: आपतकालिन स्थानान्तरण गर्दा निम्न कुरामा ध्यान दिने । 12
अनुसुचीः... 12
19. विद्यालय व्यवस्थापन समितिको विवरण तथा सम्पर्क नम्बर : 12
20. विपद व्यवस्थापन समितिको विवरण. 13
21. शिक्षकहरुको विवरण तथा सम्पर्क नम्बर 13
22. शि.अ.संघको विवरण तथा सम्पर्क नम्बर: 13
23. भेरिगंगा नगरपालिका शिक्षा क्षेत्रको बिवरण:
सहभागी संख्या १५ जना
बिद्यालय परिवार
भेरिगंगा नगरपालिका वडा न. ६, घरिवन |



0 Comments