F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

सूचना | सुचना || सुचना ||| 'दशै,तिहार' बिदा गरिएको जानकारी बारे ||

Print Friendly and PDF

       प्रस्तुत बिषयमा भेरिगंगा नगरपालिका  शिक्षा युवा तथा खेलकुद शाखाको सूचना तथा शिक्षा शाखाको बार्षिक कार्यपात्रो अनुसार यस बिद्यालयमा आज मिमि २०७९-०६-११ गते मंगलबार दिन बसेको शिक्षक,कर्मचारी बैठकको निर्णय अनुसार यस वर्ष पर्न गएको दसैँ तिहार बिदा यहि मिति २०७९-०६-११ गते मंगलबारको दिन देखि मिति २०७९-०७-१३ गते सम्म बिद्यालय बन्द रहने र मिति २०७९-०७-१४ गते सोमबारको दिन देखि बिद्यालय पुन: बिद्यालय समयमा बिद्यालय संचालन हुने यसै सूचना साथ  जानकारी  गराईन्छ |

   " नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को सुखद अवसरमा भेरिगंगा नगरबासी,शिक्षा युवा तथा खेलकुद शाखा अन्तर्गतका सम्पूर्ण बिद्यालय, श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन सुर्खेतका शिक्षक,कर्मचारी,बिद्यार्थी,अभिभावक ज्युहरु तथा स्वदेश एवंम विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । "

बिद्यालय परिवार
भेरिगंगा नगरपालिका वडा न.६,घारिवन सुर्खेत |
Figer-1

Figer-2


Post a Comment

0 Comments