प्रस्तुत बिषयमा मिति २०७९ साल बैशाख १६ गते शुक्रबारको दिन यस श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवनमा मिति २०७९ बैशाख २ गतेदेखि (कक्षा बालविकास देखि कक्षा ८ सम्म) संचालन गरिएको शैक्षिक सत्र २०७८ को बार्षिक परीक्षामा समिलित भएका (कक्षा बालविकास देखि कक्षा ७ सम्मका) विद्यार्थीको परिक्षाफल प्रकासन, पहिलो त्रैमासिक, अर्धबार्षिक, बार्षिक परिक्षा सम्मको बिद्यार्थी रिपोट फाइल विद्यार्थीको प्रगति बिवरण अभिभावकज्युहरुलाई बुझाइने तथा उत्कृस्ट स्थान प्राप्त गर्ने विद्यार्थी भाइबहिनीहरुलाई पुरस्कृत गरिने कार्यक्रम भएकोले यस बिद्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थी भाइबहिनिहरु, शिक्षक, कर्मचारी, अभिभावकज्यु, सरोकारवाला निकाय तथा शिक्षाप्रेमी ब्यक्तित्वहरु उपस्थित भैदिनुहुन यसै सूचना साथ जानकारी गरौदछौ |
नोट :
·
विद्यार्थीका
अभिभावकज्युहरु अनिवार्य उपस्थित भैदिनुहोला |
·
मिति : २०७९/०१/१६
गते शुक्रबार
·
समय : दिनको ११:००
बजे
· स्थान : बिद्यालय प्रांगण

.jpg)
0 Comments