प्रस्तुत विषयमा मिति २०७९ साल बैशाख २ गते श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवनमा सञ्चालन गर्न लागीएको बार्षिक परिक्षा (कक्षा बालविकास देखी कक्षा ८ सम्मको) तपसिलको समय तालीका अनुसार हुने सम्पुर्ण विद्यार्थी भाइबहीनीहरुमा यसै सुचना साथ जानकारी गराउँदछौ ।
विद्यालय परिवार
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन
तपसिल
मिति : २०७८/०१/०२ गते शुक्रबार
समय विहान: ११ः०० वजे देखी
स्थान: विद्यालय ,घारीवन


0 Comments