F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

सूचना | सूचना | सूचना || कोभिड - १९ बिरुद को बुस्टर डोज लगाउने जानकारी |

Print Friendly and PDF

 मिति २०७८-११-२४ गतेको मैनतडा स्वास्थ्य चौकीको सूचना अनुसार यस  श्री नेपाल राष्ट्रिय आधारभूत  बिद्यालय घारिवनमा कार्यरत शिक्षक, कर्मचारीहरु  भेरिगंगा नगरपालिका नगर स्वास्थ्य शाखा मैनतडा स्वास्थ्य चौकीमा गइ भाद्र महिना सम्म दोर्सो खोप पुरा गरेकालाई बुस्टर खोप लगाउने कार्यक्रम मिति २०७८-११-२६|२७ मा संचालन हुने भएकोले सम्बन्धित स्थानमा गएर खोप लगाउनु हुन यसै सूचना साथ जानकारी गरिन्छ |

नोट : साथै २०७८-११-२६ गते बिहीबारको दिन बिद्यालय बन्द हुने जानकारी गरिन्छ |

बिद्यालय परिवार
श्री नेपाल राष्ट्रिय आधारभूत बिद्यालय घारिवन  


Post a Comment

0 Comments