F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

सुचना । सुचना ।। सुचना । | कोभिड-१९ विरुद्धको मोर्डना खोपको दोर्सो मात्रा लगाउने |

Print Friendly and PDF

  मिति २०७८ साल फागुन १६ गते भेरीगंगा नगरपालीकाको सुचना अनुसार यस विद्यालयमा अध्यनरत सम्पुर्ण छात्रा/छात्र साथै अन्य विद्यालय नजाने १२ बर्ष देखी १७ बर्ष सम्मका सम्पुर्ण बालबालिकाहरुले कोभिड-१९ विरुद्धको मोर्डना खोपको दोर्सो मात्रा आफ्नो पाईकपर्ने तपसिलको स्थान वा तोकीएको खोप केन्द्रमा गई कोरना विरुद्धको खोप लगाउनुहुन यसै सुचना साथ सबैमा जानकारी गराउदछौ ।

 

घारिवनमा अध्यनरत विद्यार्थीहरुको लागी :

स्थान :- जनज्योति मा.भि झिङ्नी
मिति :- २०७८/११/२२ गते  आइतबार ।
समय:- विहान १० बजे देखी ४ बजे सम्म ।

नोट :- विद्यार्थीभाइबहिनीहरुले पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्य साथमा लिएर जानुहोला ।

विद्यालय परिवार 
श्री नेपाल राष्ट्रियआधारभुत विद्यालय घारिवन ।


Post a Comment

0 Comments