F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

सूचना । सूचना ।। सूचना ।।।

Print Friendly and PDF
       प्रस्तुत विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सुचना तथा भेरीगंगा नगर शिक्षा युवा तथा खेलकुद शाखा को जानकारीअनुसार मिति २०७८ साल फागुन ०१ गते आईतबारको दिन देखी विद्यालय संञ्चालन हुने भएकोले यस विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थी भाईबहीनीहरु विद्यालय समयमा उपस्थित भईदिन यसै सुचना साथ जानकारी गराउदछौ ।
विद्यालय परिवार 
भेरीगंगा नगरपालिका वडा नं. ६, घारिवन सुर्खेत, नेपाल ।


Post a Comment

0 Comments