सुचना । सुचना ।। सुचना ।।।
मिति २०७८ साल माघ १० गते भेरीगंगा नगरपालीकाको सुचना अनुसार यस विद्यालयमा अध्यनरत सम्पुर्ण छात्रा/छात्र साथै अन्य विद्यालय नजाने १२ बर्ष देखी १७ बर्ष सम्मका सम्पुर्ण बालबालिकाहरुले कोभिड-१९ विरुद्धको मोर्डना खोपको पहिलो मात्रा आफ्नो पाईकपर्ने तपसिलको स्थान वा तोकीएको खोप केन्द्रमा गई कोरना विरुद्धको खोप लगाउनुहुन यसै सुचना साथ सबैमा जानकारी गराउदछौ ।
घारिवनमा अध्यनरत विद्यार्थीहरुको लागी :स्थान :- जनज्योति मा.भि झिङ्नी
मिति :- २०७८/१०/१८ गते मंगलबार ।
समय:- विहान १० बजे देखी ४ बजे सम्म ।
नोट :- विद्यार्थी वा बालबालिको जन्मदर्ता अनिवार्य साथमा लिएर जानुहोला ।
विद्यालय परिवार
श्री नेपाल राष्ट्रियआधारभुत विद्यालय घारिवन ।
श्री नेपाल राष्ट्रियआधारभुत विद्यालय घारिवन ।

0 Comments