F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

हस्तलिखीत (Hand Writing) प्रतियोगीता २०७८/०८/२४

Print Friendly and PDF

           आज मिति २०७८ साल मंसिर २४ गतेको दिन यस विद्यालय श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय घारिवन सुर्खेतमा अध्यनरत कक्षा ३ देखी कक्षा आठ सम्मका विद्यार्थीहरु विच लेखन (HAND WRITING) प्रतियोगीता गराउदा सहभागी हुने तथा सफल हुने सम्पुणभाईवहीनीहरुलाई धन्यबाद विद्यार्थीको आत्मबल,उत्सास, अन्य पक्षको विकास गर्ने हेतुले पुरस्कार वितरण अतिरिक्त त्रियाकलाप सम्पन्न गरिएको जानकारी गराउदछौ । 

विद्यालय परिवार 
भेरीगंगा नगरपालिका वडा नं. ६ घारिवन 
कर्णाली प्रदेश, नेपाल 

कार्यक्रमा केही झलकहरु तस्वीरमा 










Post a Comment

1 Comments