F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

सुचना । सुचना ।। सुचना ।।। तमू ल्होसार

Print Friendly and PDF
आज मिति २०७८ साल पौष १५ गतेको दिन नेपाल सरकार गृह मञ्त्राललको मिति २०७८ साल पौष १४ गतेको निर्णय तथा जानकारीअनुसार तमू ल्होसारको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्बजनिक विदा दिने भएको हुदाँ यस श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय आज पौष १५ गते विहीबार बन्द रहने यसै सुचना साथ जानकारी गराउदछौ । 
 विद्यालय परिवार
भेरीगंगा नगरपालिका वडा नं. ६ घारिवन 


Post a Comment

0 Comments