आज मिति २०७८ साल मंसिर १७ गतेको दिन भेरीगंगा नगरशिक्षा शाखाको आयोजनामा भेरीगंगा नगरपालिका सामुदायीक विद्यालयका प्रधानाध्यकहरु विच शिक्षा विषयक योजना तथा आजसम्म गरिएका गतिविधिको जानकारी गराउदै यस भेरीगंगा नगरशिक्षाका प्रमुख (उप–सचिब) धिरेन्द्र कुमार शर्मा ज्यूलाई दोसल्ला, फुल माला शुभकामना सहित विदाई कार्यक्रम सम्पन्न भएको छ ।

0 Comments