F
श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

आ.व २०७७ सालको पुस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम

Print Friendly and PDF

 मिति २०७८ साल कार्तिक २६गतेको दिन वि.व्य.स, शिक्षक तथा कर्मचारीको सामुहीक बैठकको निर्णयअनुसार कोभिड १९ को कारण सञ्चालन गर्न नसकिएका क्रियाकलाप तथा आ.व २०७७ सालमा गरिएका विद्यार्थीमुल्याङ्न अनुसार विद्यार्थीले प्राप्त गरेको नतिजाको आधारमा सफल्ता प्राप्त गर्ने विद्यार्थी भाईबहीनीहरुलाई तथा विद्यार्थीलाई पढाईमा प्रोत्साहन स्वरुप यस विद्यालयमा मिति २०७८ साल कार्तिक २६गतेका दिन आ.व २०७७ सालको पुरस्कार,मार्कसिट,विद्यार्थी मुल्याङ्कन रेकड फाईलहरु वितरण कार्यक्रम तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरिएको जानकारी सरोकारवाला निकाय ,अभिभावकज्यूहरु तथा यस विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थी भाईबहीनीहरुमा यसै सुचना साथ जानकारी गराउदछौ । 

विद्यालय परिवार 

कर्णाली प्रदेश भेरीगंगा नगरपालिका वडा नं. ६,घारिवन सुर्खेत नेपाल ।

कार्यक्रमका केही तस्विरहरु 

पुरस्कार वितरण छात्रवृत्ति तथा मार्कसीट तथा रेकड फाईलहरु वितरण  गरिदाका 

























Post a Comment

0 Comments