सुचना । सुचना ।। सुचना ।।।
प्रस्तुत विषयमा यस श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय भेरीगंगा-६ घारिवन,सुर्खेतले आउदै गरेको दशैको विदा मिति २०७८ साल असोज २१ गते घटस्थापनाको दिन देखी कात्तिक ०३ गते सम्म यस विद्यालय बन्द रहने सम्पुर्ण शिक्षक, कर्मचारी, अभिभावक, तथा विद्यार्थी भाईबहीनीहरुलाई यसै सुचना साथ जानकारीको लागी अनुरोध छ ।
साथै
बडादशै तथा विजयादशमी २०७८ सालको उपलक्ष्यमा सम्पुर्ण सरोकारवाला निकाय,अभिभावकज्यूहरु, शिक्षक, कर्मचारी, विद्यार्थी भाईबहीनीहरु तथा शुभचिन्तकहरुमा सुखः शान्ति सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
विद्यालय परिवार
कर्णाली प्रदेश
भेरीगंगा नगरपालीका वडा नं. ६ घारिवन, सुर्खेत नेपाल
Thanks all of you.







0 Comments