F

adds

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय,घारिवन

अपडेटेड नयाँ पोस्ट हेडलाइन

10/recent/ticker-posts

शुभकामना तथा बधाई

Print Friendly and PDF

 आज मिति २०७८ साल भाद्र ३१ गते मसान्तका दिन यस विद्यालयमा मा विगत २ बर्षदेखी कार्यरत शिक्षीका श्री टिका घर्ति नेपाल पुलिसमा छनौट भए सँगै आज यस विद्यालयका शिक्षक,कर्मचारी तथा विद्यार्थीको सामुहीक सहमागीतामा विदाई कार्यक्रम सम्पन्न गरिएको छ । यस विद्यालयका प्रधानाध्यापक श्री शिवजंग वली ज्यूले उहाँको सफलताको सुभकामना साथै बधाई दिनुभएको थियो । साथै उहाँको आँउदा दिनहरु सुखद तथा अझै सफल्ता मिलोस यही शुभकामना तथा बधाई दिन चाहान्छौँ । 

विद्यालय परिवार 

भेरीगंगा – ६, घारिवन सुर्खेत कर्णाली प्रदेश, नेपाल ।

 कार्यक्रमा केही तस्विरहरु 








विद्यालय परिवार 

भेरीगंगा – ६, घारिवन सुर्खेत कर्णाली प्रदेश, नेपाल ।

Post a Comment

0 Comments