कुपिन्डेदहको शैक्षिक भरमण २०७७
यस श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय घारिवनमा अध्यनरत छात्रा/छात्रको विद्यार्थीलाई विद्यालयको पढाइले मात्र चौतफी सिकाई क्रियाकलाप पुरा नहुने भएकोले उनीहरुको माग रुची अनुसार विद्यालयको आयोजनामा मिति २०७७ साल फागुन महिनाको २१ गतेका दिन सल्यान जिल्ला खैराबाङ स्थीत कुपिन्डे दह विद्यालय परिवार सामुहीक रुपमा भरमण गरिएका केही तस्वीर हरुको एक झलक ।
![]() |
| शिक्षक कर्मचारी सामुहीक तस्वीर |
![]() |
| कुपिन्डे दह छेउमा शिक्षक कर्मचारी तथा विद्यार्थी भाईबहीनीहरुको सामुहीक तस्वीर |





0 Comments