सुचना । सुचना ।। सुचना ।।।
प्रस्तुत विषयमा यही मिति २०७८ साल भदौ १२ गतेका दिन श्री नेपाल राष्टिय आधारभुत विद्यालय घारिवन भेरीगंगा न.पा वडा नं. ६ सुर्खेतमा कार्यरत पहिलो कोरण म्याक्सिन(खोप) लगाएका (शिक्षक कर्मचारी) हरु आफ्नो पहिलो भ्याक्सिन लगाएको (खोप कार्ड) लिएर भेरीगंगा नगरपालिका मैनतडामा रहेको स्वास्थेय चौकीमा गई (दोस्रो कोरणा विरुद्धको खोप) लगाउनुहुन यसै सुचना साथ अनुरोध गरिन्छ ।
विद्यालय परिवार
भेरीगंगा – ६ घारिवन सुर्खेत नेपाल

0 Comments